अमेरिकाको एक सहरमा कुकुर बन्यो मेयर

२०७७ कार्तिक २१ गते    विश्वकै शक्तिशाली मुलुक अमेरिकामा नयाँ राष्ट्रपतिका लागि भएको चुनावको मतगणना जारी छ र नयाँ राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । तर त्यही अमेरिकाको एउटा सहरमा चाहिँ एक कुकुरले मेयरमा चुनाव जितेको छ । अमेरिकाको केन्टकी राज्यस्थित बूने काउन्टीमा पर्ने र्‍याबिट ह्यास सहरमा विल्बर बिस्ट … Continue reading अमेरिकाको एक सहरमा कुकुर बन्यो मेयर